०३ साउन २०८३, आइतबार

काठमाडौंमा शुरू भयो आँप मेला, किलोकै ४ लाख पर्ने आँप प्रदर्शनीमा [तस्वीरहरू]

असार १३, २०८२
काठमाडौं
काठमाडौंमा शुरू भयो आँप मेला, किलोकै ४ लाख पर्ने आँप प्रदर्शनीमा [तस्वीरहरू]

काठमाडौंको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीन दिने ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ शुरू भएको छ।

नेपाली आँपको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छ ।​ 

मेलामा आँप खाने प्रतियोगिता आकर्षणको विषय बनेको छ।

कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘ताईयो नो टोमागो’ जातको आँप पनि प्रदर्शन गरिएको छ, जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्