0 shares
काठमाडौं, २१ मंसिर — बाग्लुङमा मतगणना शुरु हुन सकेको छैन । वाम गठबन्धनले बूथ कब्जा गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले उजुरी गरेपछि मतगणना शुरु हुन नसकेको हो । यसमा निर्वाचन आयोगले तत्कालै निर्णय दिनुपर्ने कांग्रेसको माग छ ।