0 shares
मुस्ताङको लोघेकर दामोदरकुण्ड- २ ढाक्मरगाउँ नजिकै रहेको बुद्धको प्रतिमा र राताम्मे पहाड। मुस्ताङ घुम्न आउने स्वदेशी र विदेशी पर्यटकका लागि यो स्थान आकर्षणको केन्द्र बनेको छ । तस्वीर : सुन्दरकुमार थकाली/रासस