1 shares
पर्सा, २४ मंसिर - पर्सा क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । फोरमका प्रदीप यादव २११२५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनिलकुमार रुंगटाले १६४८१ मत पाए ।