![रवि लामिछानेको 'कट आउट'मा राखी बाँध्दै समर्थक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rabi_Rakshya_Bandhan_RSP_Office_8_f2TBGGdpzS.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको 'कट आउट'मा राखी बाँधेर उनका समर्थकहरूले रक्षा बन्धन मनाएका छन् ।
रविको कट आउट राखिएको पार्टी कार्यालय वनस्थलीमा पुगेर उनका समर्थकहरूले राखी बाँधेका हुन् ।
राखी बाँध्दै उनीहरूले रवि लामिछानेको रिहाइको माग समेत रहेका छन् ।
सहकारी ठगीलगायतको अभियोगमा लामिछाने कारागारमा छन् ।










तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी ।