०८ साउन २०८३, शुक्रबार

दूधको भुक्तानी माग्दै डीडीसी घेर्न पुगेका किसान र प्रहरीबीच धकेलाधकेल [तस्वीरहरू]

भदौ १५, २०८२
काठमाडौं
दूधको भुक्तानी माग्दै डीडीसी घेर्न पुगेका किसान र प्रहरीबीच धकेलाधकेल [तस्वीरहरू]

दूधको भुक्तानी माग्दै दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिन पुगेका दूध उत्पादक किसान र प्रहरीबीच धकेलाधकेल भएको छ ।

अखिल नेपाल किसान महासंघको नेतृत्वमा उनीहरू आइतबार डीडीसीको कार्यालयमा धर्ना दिन पुगेका थिए ।

दूध विक्री वितरणका क्रममा गम्भीर समस्या व्यहोर्नु परिरहेको र पटक-पटक दुग्ध विकास संस्थानलगायतका निकायलाई दूधको भुक्तानीका लागि ध्यानाकर्षण गराउँदा समेत सम्बोधन नभएको उनीहरूले बताएका छन् ।​​​ 

तस्वीरहरू  : 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीरहरू : सरोज साही/नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्