![धरानका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा समर्थकको र्याली, विमानस्थलमा भीडभाड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Harka_sampang_KTM_Airport_10_pmjdl40rAJ.jpg)
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) काठमाडौं आउँदा उनका समर्थकहरूले विमानस्थलमा मोटरसाइकल र्यालीसहित स्वागत गरेका छन् ।
भेटघाटका लागि सोमबार काठमाडौंमा आएका मेयर राईलाई त्रिभुवन विमानस्थलमा उनका समर्थकहरूले स्वागत गरेका हुन् ।
उनी मोटरसाइकल र्यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन् ।
तस्वीरहरू :












तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी