०६ साउन २०८३, बुधबार
मन्त्री क्वार्टरमा क्षति

आगजनीपछिको मन्त्री निवास [ड्रोन तस्वीर]

भदौ २६, २०८२
काठमाडौं
आगजनीपछिको मन्त्री निवास [ड्रोन तस्वीर]

जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतसँगै ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासमा पनि तोडफोड र आगजनी भएको छ । 

मंगलबार प्रदर्शनकारीले मन्त्री निवास जलाएका हुन् ।

आन्दोलनकारीको आक्रमणपछि सेनाको हेलिकोप्टरले मन्त्रीहरूको उद्धार गरेको थियो ।

बुधबार मन्त्री निवास पुग्दा सुनसान थियो । झ्यालका सिसा फुटेका देखिन्छन् भने भवन कालो देखिएको छ ।  कतिपय सामान भवनबाट बाहिर बाटोमा ल्याएर जलाएको देखिन्छ । 

हेरौं बुधबार खिचिएका तस्वीर :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

सबै तस्वीर : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्