63 shares
बडादशैँको अष्टमीका दिन मंगलबार काठमाडौंको शक्तिपीठ तारकेश्वर नगरपालिका-९ स्थित मनमैजु मन्दिरमा पूजाअर्चना गर्दै भक्तजन। तस्वीर : हरिराम भेटुवाल/रासस