२७ जेठ २०८३, बुधबार

शहीद परिवारका १४० सदस्यको निःशुल्क बीमा

असोज २१, २०८२
जनकपुरधाम
शहीद परिवारका १४० सदस्यको निःशुल्क बीमा

मधेश प्रदेश सरकारले मधेशी प्रतिष्ठानसँगको समन्वयमा मधेश आन्दोलनका क्रममा शहीद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बीमा गर्न बाँकी छ ।

मधेश र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गरेको आन्दोलनमा एक हजार छ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बीमा गर्ने प्रतिष्ठानको लक्ष्य छ ।

शहीद परिवारका पाँच जनालाई भने प्रदेश सरकारले प्रतिष्ठानमार्फत तीन हजार ५०० रुपैयाँ बीमा शुल्क प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्