३२ असार २०८३, बिहीबार

इजरायल-हमास शान्ति वार्तामा अमेरिकी विशेष दूत र ट्रम्पका ज्वाइँ पनि सामेल हुने

असोज २२, २०८२
काठमाडौं
इजरायल-हमास शान्ति वार्तामा अमेरिकी विशेष दूत र ट्रम्पका ज्वाइँ पनि सामेल हुने

अमेरिकी विशेष दूत स्टीव विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनरले  पनि गाजा शान्ति वार्तामा भाग लिने भएका छन् । 

मंगलबार पहिलो दिनको अप्रत्यक्ष वार्ता ठोस परिणाम बिना नै समाप्त भएपछि दोस्रो चरणको वार्तामा उनीहरू पनि बस्ने बीबीसीले जनाएको छ ।  

इजरायली र हमासका प्रतिनिधिहरूबीच इजिप्टमा वार्ता भइरहेको छ ।

यी वार्ताहरूमा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार अप्रत्यक्ष वार्ताको दोस्रो दिन मंगलबार कुनै ठोस परिणामबिना नै समाप्त भएको थियो । 

अमेरिकी डोनाल्ड मध्य पूर्वमा शान्ति ल्याउन सम्भव रहेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्