२८ असार २०८३, आइतबार

जलविद्युत आयोजना पुनर्निमार्णका लागि २० अर्ब निकासा हुने

असोज २३, २०८२
काठमाडौं
जलविद्युत आयोजना पुनर्निमार्णका लागि २० अर्ब निकासा हुने

सरकारले जलविद्युत आयोजना पुनर्निर्माणका लागि २० अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको छ । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चरणबद्ध रूपमा २० अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदशी खरेलले जानकारी दिए । 

भदौ १७ देखि २० गतेसम्म देशभर परेको अविरल वर्षाका कारण जलविद्युत क्षेत्रमा अर्बौंको क्षति पुर्‍याएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्