56 shares
मनाङको मनाङ ङिस्याङ गाउँपालिका- ५ भ्राकाबाट विश्व अग्लो स्थानमा अवस्थित तिलिचो ताल र अन्नपूर्ण पदमार्गको थोराङ्ला भञ्ज्याङ (पास)तर्फ जाँदै गरेका विदेशी पर्यटक र पृष्ठभूमिमा अन्नपूर्ण हिमशृङखला । तस्वीर : नवीन लामिछाने/रासस