०६ साउन २०८३, बुधबार

हङकङ सुपर सिक्सेसका लागि शरद भेसावकरको नेतृत्वमा टोली घोषणाा

कात्तिक २, २०८२
काठमाडौं
हङकङ सुपर सिक्सेसका लागि शरद भेसावकरको नेतृत्वमा टोली घोषणाा
फाइल तस्वीर

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताका लागि शरद भेसावकरको नेतृत्वमा टीम घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आइतबार ७ सदस्यीय टीम घोषणा गरेको हो ।

टीममा भेसावकरका अलावा सन्दीप जोरा, मो. आदिल आलम, लोकेस बम, बसिर अहमद, रसिद खान र रुपेशकुमार सिंह छन् ।

प्रतियोगिता कात्तिक २१ देखि २३ सम्म हङकङमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्