२२ असार २०८३, सोमबार

बाख्राको खोरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कात्तिक १२, २०८२
बर्दिया
बाख्राको खोरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दियामा बाख्राको खोरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।​ 

बारबर्दिया नगरपालिका- ३ बेल्बज्जास्थित बाख्राको खोरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय कालुराम थारूसहित ६ जना छन् । उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ४ सय ८० रुपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्