०१ साउन २०८३, शुक्रबार

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

कात्तिक २१, २०८२
काठमाडौं
सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबारको तुलनामा ६०० रुपैयाँले बढी हो

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँ थियो

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ

शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बिहीबार यो मूल्य ३ हजार १० रुपैयाँ थियो।

salt training

कमेन्ट गर्नुहोस्