०२ साउन २०८३, शनिबार

कोन्ज्योसोम डाँडामा निर्माणाधीन त्रिदेव बुद्ध प्रतिमा स्थल

कात्तिक ३०, २०८२
काठमाडौं
कोन्ज्योसोम डाँडामा निर्माणाधीन त्रिदेव बुद्ध प्रतिमा स्थल

समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा रहेको फूलबारी डाँडामा निर्माण भएको त्रिदेव बुद्ध प्रतिमा स्थल । यहाँबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिने भएकाले यहाँ आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढेको छ । कोन्ज्योसोम डाँडासमेत भनिने यो स्थान फुल्चोकी डाँडाको दक्षिण-पूर्वी भागमा पर्छ । तस्वीर : पूर्णप्रसाद मिश्र/रासस

salt training

कमेन्ट गर्नुहोस्