०४ साउन २०८३, सोमबार

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

मंसिर १, २०८२
काठमाडौं
एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस
फाइल फोटो

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अधिकारीलाई बढुवा सिफारिस गरेको हो ।

डीआईजी ईश्वर कार्की एआईजीमा बढुवाका लागि सिफारिस भएपछि रिक्त डीआईजीको दरबन्दीमा अधिकारीलाई सिफारिस गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते काठमाडौंको सुरक्षा कमान्ड अधिकारीले गरेका थिए ।

बढुवा समितिले यसअघि केही प्रहरी अधिकृतलाई डीआईजी सिफारिस गर्दा एसएसपी अधिकारीलाई छुटाइएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्