०३ साउन २०८३, आइतबार

शतबीज छर्दै श्रद्धालु

मंसिर ३, २०८२
काठमाडौं
शतबीज छर्दै श्रद्धालु

पशुपतिनाथ मन्दिर क्षेत्रमा बाला चतुर्दशीका दिन बुधबार बिहान शतबीज छर्दै श्रद्धालु । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन साँझ दिवंगत पितृको सद्गतिको कामना गर्दै  पितृका नाममा बत्ती बालेर जाग्राम बसेर बाला चतुर्दशीका दिन  बिहान शतबीज छर्ने गरिन्छ ।  तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्