०९ साउन २०८३, शनिबार

राजश्व सचिव बराल कर्मचारी सञ्चय कोषको सञ्चालक समिति अध्यक्षमा नियुक्त

मंसिर १६, २०८२
काठमाडौं
राजश्व सचिव बराल कर्मचारी सञ्चय कोषको सञ्चालक समिति अध्यक्षमा नियुक्त
फाइल फोटो

कर्मचारी सञ्चय कोषको सञ्चालक समिति अध्यक्षमा भूपाल बराल नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका राजश्व सचिव बराललाई कोषको सञ्चालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यही मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्