१० साउन २०८३, आइतबार

मुस्ताङको चैले गाउँ

पुस ७, २०८२
काठमाडौं
मुस्ताङको चैले गाउँ

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित चैले गाउँ र जोमसोम कोरला सडक । यहाँको चैले गाउँमा करिब १०/१२ घरधुरीको बसोबास रहेको छ । यहाँका स्थानीय कृषि र पशुपालन व्यवसायमा आबद्ध छन् । तस्वीर : सुन्दरकुमार थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्