०६ साउन २०८३, बुधबार

कविराज नेगीले जिते वर्षको सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड

पुस २३, २०८२
काठमाडौं
कविराज नेगीले जिते वर्षको सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा प्रदान गरिने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२ औं संस्करणमा वर्षको सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले जितेका छन् ।

उनले कराँतेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्यलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्