4 shares
म्याग्दीको बेनी नगरपालिका- १, रत्नेचौरको फाँटमा पहेंलपुर तोरीबारी र गहुँबालीको हरियाली । पछिल्लो समय यहाँको तोरी तथा गहुँबालीमा तस्वीर र भिडियो खिच्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । तस्वीर : दलप्रसाद विश्वकर्मा/रासस