३२ असार २०८३, बिहीबार

काठमाडौंमा मतदान गरेर झापा जाँदै बालेन

फागुन २१, २०८२
काठमाडौं
काठमाडौंमा मतदान गरेर झापा जाँदै बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा जाने भएका छन् ।

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार उनी मतदातालाई हौसला दिन झापा जान लागेका हुन् ।

उनले केही बेर अघि काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इङ्ग्लिस स्कूलबाट मतदान गरेका थिए ।

मतदानपश्चात उनी झापा जान लागेका सहयोगी सुरेन्द्र बजगाईंले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्