२९ असार २०८३, सोमबार

एमाले अध्यक्ष ओलीले गरे मतदान

फागुन २१, २०८२
काठमाडौं
एमाले अध्यक्ष ओलीले गरे मतदान

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय केन्द्रबाट मतदान गरेको उनको सचिवालयले जानकारी दिएको छ । 

ओलीले आफू भने झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन् । 

nullnull

salt training

कमेन्ट गर्नुहोस्