०१ साउन २०८३, शुक्रबार

भक्तपुर–२ : रास्वपा उम्मेदवार राजीव खत्रीको अग्रता, महेश पछि परे

फागुन २२, २०८२
काठमाडौं
भक्तपुर–२ : रास्वपा उम्मेदवार राजीव खत्रीको अग्रता, महेश पछि परे

भक्तपुर–२ मा रास्वपा उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन् ।

खत्रीले १४ सय मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १२ सय मत प्राप्त गरेका हुन् । 

यस्तै, कांग्रेस उम्मेदवार कविर रानाले १७१, नेकपाका रामप्रसाद सापकोटाले १७, नेमकिपाका रमेश वैद्यले १३८ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्