३१ असार २०८३, बुधबार
मतगणना अपडेट

काठमाडौं–८ मा विराजलाई अत्यधिक मत, नेकपाका सायमी हजारमुनि

फागुन २२, २०८२
काठमाडौं
काठमाडौं–८ मा विराजलाई अत्यधिक मत, नेकपाका सायमी हजारमुनि

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ अत्यधिक मतले अगाडि देखिएका छन् । 

उनले सात हजार ६१७ मत ल्याउँदा निकट प्रतिस्पर्धी भनिएका नेकपाका सुमन सायमी ९ सय ३८ मत ल्याएका छन् । 

कांग्रेसको उम्मेदवार सपना राजभण्डारी ८९३ मतमा सीमित छन् । मतगणना जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्