०९ साउन २०८३, शनिबार

रूपन्देही १ मा रास्वपाका महामन्त्री लम्सालको फराकिलो अग्रता

फागुन २२, २०८२
बुटवल
रूपन्देही १ मा रास्वपाका महामन्त्री लम्सालको फराकिलो अग्रता

रूपन्देही क्षेत्र नम्बर १ को मतगणना शुरू भएको छ । शुरूवाती मतगणनाको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् ।

रास्वपाका महामन्त्री सुनिल लम्सालले फराकिलो अग्रता लिएका छन् ।

१ हजार ३१९ मतगणना गर्दा लम्सालले ६६८ मत ल्याएका छन् । यस्तै राप्रपाका प्रज्वल बोहरा दोस्रो स्थानमा छन् ।

बोहराले १२१, कांग्रेसका हिरा खत्रीले १०५, एमालेका दधीराम न्यौपानेले १०३, नेकपाका घनश्याम यादवले १०१ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्