०२ साउन २०८३, शनिबार
एमालेको खातामा ३ सीट

एमालेको तेस्रो जीत, दैलेख-२ बाट पोखरेल विजयी

फागुन २३, २०८२
काठमाडौं
एमालेको तेस्रो जीत, दैलेख-२ बाट पोखरेल विजयी

नेकपा एमालेले तेस्रो जीत दर्ता गरेको छ ।

दैलेख क्षेत्र नम्बर २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत प्राप्त गरे ।

यसैगरी, रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७९७ मत पाए ।

चौथो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ मत पाए ।

salt training

कमेन्ट गर्नुहोस्