२३ जेठ २०८३, शनिबार

शेयर बजारमा आधा घण्टाको अवधिमै ८ अर्ब माथिको कारोबार

फागुन २६, २०८२
काठमाडौं
शेयर बजारमा आधा घण्टाको अवधिमै ८ अर्ब माथिको कारोबार

शेयर बजारमा आधा घण्टाको अवधिमै ८ अर्ब माथिको कारोबार भएको छ ।

सोमबार हल्ट भएको बजारमा मंगलबार तीव्र उतारचढाव देखिए पनि कारोबार भने निकै उच्च भएको हो ।

११:३० सम्मको अवधिमा ८ अर्ब माथिको कारोबार भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ नजिक सीट जित्ने देखिएपछि शेयर बजारमा उछाल आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्