०५ साउन २०८३, मंगलबार

पाकिस्तानले इरानसमक्ष राख्यो अमेरिकाको युद्धविराम प्रस्ताव !

चैत ११, २०८२
काठमाडौं
पाकिस्तानले इरानसमक्ष राख्यो अमेरिकाको युद्धविराम प्रस्ताव !

पाकिस्तानले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम सम्बन्धी प्रस्ताव इरानसमक्ष प्रस्तुत गरेको छ ।

अल जजिराकाले आफ्ना विभिन्न स्रोतहरूलाई हवाला दिँदै पाकिस्तानले अमेरिकाको प्रस्ताव इरानसमक्ष राखेको जनाएको छ ।

‘हामी अहिले पुष्टि गर्न सक्छौं कि ट्रम्प प्रशासनले पाकिस्तानलाई दिएको दस्तावेज पाकिस्तानले इरानलाई प्रस्तुत गरेको छ’, अल जजिराका ओसामा बिन जावैदले भनेका छन् । 

उनका अनुसार अब इरानको प्रतिक्रियाको प्रतीक्षा भइरहेको छ ।

यसैबीच, आगामी दिनमा अमेरिका र इरानका अधिकारी इस्लामावादमा भेटघाट गर्न सक्ने सम्भावना रहेको पनि बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्