
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समिति संयोजकका भरतकुमार शाहलाई चयन गरेको छ ।
बुधबार सम्पन्न केन्द्रीय समिति बैठकलाई शाहलाई संयोजकमा चयन गर्ने निर्णय गरेको हो ।
पार्टी सभापति गगनकुमार थापाको प्रस्तावलाई निर्णयार्थ महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेकोमा केन्द्रीय समिति बैठकले पारित गरेको हो ।
उक्त प्रस्ताव पारित भएपश्चात् शाह समिति संयोजक चयन भएका हुन् ।