०६ साउन २०८३, बुधबार

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : स्वर्णिम वाग्ले

चैत १२, २०८२
काठमाडौं
सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : स्वर्णिम वाग्ले
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताएका छन् ।

आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपस्थित भएका उनले अब बन्ने सरकारको प्राथमिकता गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम गराउनु रहेको बताए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित संसद्‌मा पुगेको छ ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह नेपालको ४३औं प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै छन् ।

salt training

कमेन्ट गर्नुहोस्