
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी छन् । केहीबेरमै उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्की अन्तरिम सरकारको नेतृत्व गर्दै चुनाव गराउने जिम्मेवारी पूरा बिदाइ हुन लागेको सन्दर्भमा सम्बोधन आउन लागेको हो । शुक्रबार नयाँ सरकार बन्ने भएसँगै त्यसअघि उनले आफ्नो कुरा राख्न लागेकी हुन् ।