०५ साउन २०८३, मंगलबार

संघीय संसद्को दुवै अधिवेशन शुक्रबार रातिदेखि अन्त्य

चैत २६, २०८२
काठमाडौं
संघीय संसद्को दुवै अधिवेशन शुक्रबार रातिदेखि अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै अधिवेशन अन्त्य गरेका छन् ।

मन्त्रिपरिषद्को यही चैत २४ गतेको सिफारिस अनुसार भोलि शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरि राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । 

null

salt training

कमेन्ट गर्नुहोस्