२८ असार २०८३, आइतबार

कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

चैत २७, २०८२
काठमाडौं
कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा रिहा भएका छन् । 

बलेलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।​

अमेरिका रहेकी नेपाली युवतीले बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्