२६ जेठ २०८३, मंगलबार

आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४८ रूपैयाँ सात पैसा

चैत २९, २०८२
काठमाडौं
आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४८ रूपैयाँ सात पैसा

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रूपैयाँ सात पैसा र बिक्रीदर १४८ रूपैयाँ  ६७ पैसा तोकिएको छ ।     
     
युरोपियन युरो एकको खरिददर १७३ रूपैयाँ  ४४ पैसा र बिक्रीदर १७४ रूपैयाँ  १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रूपैयाँ  एक पैसा र बिक्रीदर १९९ रूपैयाँ  ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रूपैयाँ  ६१ पैसा र बिक्रीदर १८८ रूपैयाँ  ३७ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रूपैयाँ  ६९ पैसा र बिक्रीदर १०५ रूपैयाँ  ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रूपैयाँ  तीन पैसा र बिक्रीदर १०७ रूपैयाँ  ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रूपैयाँ  २२ पैसा र बिक्रीदर ११६ रूपैयाँ  ६९ पैसा तोकिएको छ ।     
     
जापानी येन १० को खरिददर नौ रूपैयाँ  ३० पैसा र बिक्रीदर नौ रूपैयाँ  ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रूपैयाँ  ६८ पैसा र बिक्रीदर २१ रूपैयाँ  ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ  ४६ पैसा र बिक्रीदर ३९ रूपैयाँ  ६२ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ  ६१ पैसा र बिक्रीदर ४० रूपैयाँ  ७८ पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ  ६१ पैसा र बिक्रीदर चार रूपैयाँ  ६३ पैसा, युएई दिराम एकको खरिददर ४० रूपैयाँ  ३१ पैसा र बिक्रीदर ४० रूपैयाँ  ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ  ३४ पैसा र बिक्रीदर ३७ रूपैयाँ  ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ  ९८ पैसा र बिक्रीदर १० रूपैयाँ  दुई पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ  ९९ पैसा र बिक्रीदर १६ रूपैयाँ  पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ  २१ पैसा र बिक्रीदर २३ रूपैयाँ  ३० पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ  ९० पैसा र बिक्रीदर १८ रूपैयाँ  ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४८३ रूपैयाँ  १० पैसा र बिक्रीदर ४८५ रूपैयाँ  छ पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रूपैयाँ  ६५ पैसा र बिक्रीदर ३९४ रूपैयाँ  २५ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रूपैयाँ  ६० पैसा र बिक्रीदर ३८६ रूपैयाँ  १६ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ  एक सयको खरिददर १६० रूपैयाँ  र बिक्रीदर १६० रूपैयाँ  १५ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्