३० जेठ २०८३, शनिबार

रवि र बालेनविरुद्ध सामग्री बनाएका युट्युबर साइबर अपराधमा पक्राउ

चैत २९, २०८२
काठमाडौं
रवि र बालेनविरुद्ध सामग्री बनाएका युट्युबर साइबर अपराधमा पक्राउ

प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेविरुद्ध अपमानजनक सामग्री प्रशारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

साइबर ब्युरोको समन्वयमा रोशन पोखरेल नामक युट्युबरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।

पोखरेलले HADES नामक युट्युब च्यानलमा भिडियो सामग्री प्रस्तुत गरेका थिए । 

उनको भिडियोमा रवि र बालेनलाई लक्षित गरी विभिन्न आरोप लगाइएको छ ।

साथै, अपमानजनक शब्दावली समेत प्रयोग भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्