३२ असार २०८३, बिहीबार
मिनि संसद्‌को नेतृत्व

सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसबाट खड्का

बैशाख ३, २०८३
काठमाडौं
सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसबाट खड्का

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदका उम्मेदवार टुंगो लगाएको छ । 

कांग्रेसले समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

खड्कालाई प्रतिपक्षमा रहेका दलहरूले सहयोग गर्ने निर्णयका गरेका थिए । 

यस्तै, रास्वपाले पनि प्रमुख प्रतिपक्षी दललाई लेखा समिति दिने निर्णय दलको बैठकबाट गरिसकेको छ ।

समिति सभापतिका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ भने शुक्रबार निर्वाचन कार्यतालिका तय गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्