०१ साउन २०८३, शुक्रबार

हेर्नुस् रंगीन साँढेका फोटाहरु

हेर्नुस् रंगीन साँढेका फोटाहरु

तपाईंले अनुहारमा पेन्टिङ गरेको अनि पूरै शरीरमा नै पेन्टिङ गरेको देख्नुभएको होला तर साँढेमाथि पेन्टिङ गरेको देख्नुभएको छ ?

चीनको दक्षिणपश्चिम भागमा रहेको युन्नानमा साँढेमाथि पेन्टिङ गरेर बाली भित्र्याउने उत्सव मनाइन्छ ।

तस्वीरहरु : सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्