२९ असार २०८३, सोमबार

गगन र प्रचण्डबीच भेटवार्ता

बैशाख ८, २०८३
काठमाडौं
गगन र प्रचण्डबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । दुई नेताबीच भएको सो भेटघाटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले दुई नेताबीचको भेटवार्ताको पुष्टि गरे । उाका अनुसार भेटका क्रममा राष्ट्रिय राजनीतिका जल्दाबल्दा मुद्दाहरू, संसद्को प्रभावकारिता र दलहरूबीचको आपसी समझदारीका विषयमा कुराकानी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्