११ साउन २०८३, सोमबार

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी विशेष दूत गोर नेपालमा

बैशाख १८, २०८३
काठमाडौं
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी विशेष दूत गोर नेपालमा

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आएका छन् । 
उनी बिहीबार साँझ नेपाल आइपुगेका हुन् । 

भ्रमणका क्रममा उनले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यावसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्