०९ साउन २०८३, शनिबार

इरान युद्धले विश्वव्यापी खाद्य संकटको खतरा

बैशाख २०, २०८३
काठमाडौं
इरान युद्धले विश्वव्यापी खाद्य संकटको खतरा

संयुक्त राष्ट्र संघ (एफएओ) का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले विश्व ठूलो खाद्य संकटतर्फ गइरहेको चेतावनी दिएका छन्। उनले हर्मुज जलमार्ग बन्द हुँदा मल आपूर्तिमा गम्भीर असर परेको बताए । 

युद्ध शुरू भएदेखि, मल आपूर्ति लगभग बन्द भएको छ, जसले गर्दा मूल्य र अभाव बढेको छ।

यसले कृषिमा असर पार्नेछ र बाली उत्पादनमा ३० प्रतिशतसम्म गिरावट आउन सक्ने अनुमान छ । यसले खाद्यान्नको मूल्यमा वृद्धि हुन सक्छ । एसियामा रोप्ने मौसम बितिसकेकोले स्थिति बिग्रँदै गइरहेको टोरेरोले बताएको अल जजीराले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्