०२ साउन २०८३, शनिबार

कांग्रेसले बोलायो संसद् समन्वय बोर्डको पहिलो बैठक

बैशाख २१, २०८३
काठमाडौं
कांग्रेसले बोलायो संसद् समन्वय बोर्डको पहिलो बैठक

नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक आह्वान गरेको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार विज्ञप्तिमार्फत् वैशाख २२ गते मंगलबार (भोलि) दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार बैठक कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा बोर्डका सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्