२२ असार २०८३, सोमबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

बैशाख २५, २०८३
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बिहान साढे ११ बजेपछि मन्त्रिपरिषद् बैठक शुरू भएको हो ।

बैठकले केही नियुक्तिको लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले बतायो ।

अध्यादेशमार्फत यसअघिका राजनीतिक नियुक्ति खारेज भएका ठाउँमा नयाँ नियुक्तिका लागि सरकारले तयारी थालेको हो ।

वैशाख २८ गते शुरू हुने संसद् अधिवेशनमा केही विधेयक लैजानेबारे समेत सरकारले तयारी थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्