०१ साउन २०८३, शुक्रबार
टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी

करिब दुई घण्टापछि विमानस्थलबाट उडान शुरू

बैशाख २८, २०८३
काठमाडौं
करिब दुई घण्टापछि विमानस्थलबाट उडान शुरू

टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ । 

जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायत कामले रोकिएको उडान-अवतरण करिब दुई घण्टापछि पुनः सुचारु भएको हो । 

इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएको थियो ।

त्यसपछि यात्रुलाई आकस्मिकरूपमा बाहिर निकालिएको थियो । सबै यात्रु सकुशल छन् । 

nullnullnullnullnullnullnullnullnull
 

salt training

कमेन्ट गर्नुहोस्