०५ साउन २०८३, मंगलबार
कांग्रेस-नेकपाद्वारा संशोधन फिर्ता

राष्ट्रियसभाबाट बहुमतले पारित भयो बालेन सरकारको नीति कार्यक्रम

बैशाख ३१, २०८३
काठमाडौं
राष्ट्रियसभाबाट बहुमतले पारित भयो बालेन सरकारको नीति कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधित्व नरहेको राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । 

बिहीबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको अध्यक्ष नारायण दाहालले घोषणा गरे ।

नेकपाका झक्कु सुवेदी र नेपाली कांग्रेसका रञ्जित कर्णले संशोधन फिर्ता लिने घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

नेकपा एमालेले भने मतदान प्रक्रिया बहिष्कार गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्