३२ असार २०८३, बिहीबार

क्रिकेट अम्पायर भास्कर अर्यालको निधन

जेठ ३, २०८३
काठमाडौं
क्रिकेट अम्पायर भास्कर अर्यालको निधन

क्रिकेट अम्पायर भास्कर अर्यालको निधन भएको छ । 

अर्यालको आइतबार निधन भएको नेपाली क्रिकेट संघले जनाएको छ । 

संघले अर्यालको निधनले क्रिकेट संघ परिवारलाई गहिरो शोकमा डुबाएको उल्लेख गरेको छ । 

‘दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारजन, आफन्त तथा सम्पूर्ण क्रिकेट परिवारप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं’, क्यानले भनेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्