०९ साउन २०८३, शनिबार

एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने

जेठ १०, २०८३
काठमाडौं
एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने

नेकपा एमालेको केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने भएको छ । 

अध्यक्ष र महासचिवबीच छलफलका आधारमा असार १५ देखि २० को बीचमा बैठक बोलाउने गरी आइतबार सम्पन्न सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । 

यस्तै सचिव महेश बैठकले आजको परिवेशमा नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताए । बैठकमा बाहिर आएजसरी नेतृत्व परिवर्तनको विषयमा कुनै छलफल नभएको समेत उनले दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्