२८ असार २०८३, आइतबार

संसद्‌मा बजेट भाषण शुरू [LIVE]

जेठ १५, २०८३
काठमाडौं

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट भाषण शुरू गरेका छन् ।

सिंहदरबारस्थित संसद् भवनमा बसेको संघीय संसद्को संयुक्त सदनको बैठकमा अर्थमन्त्री वाग्लेले बजेट पढ्न शुरू गरेका हुन् । 

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको यो पहिलो बजेट हो ।

हेर्नुहोस् भिडियो :

salt training

कमेन्ट गर्नुहोस्